श्रीमानको अफिसमै माया बस्यो : प्रेमीकासँग डेढ करोड मागेर श्रीमतीले सुम्पिदिइन् श्रीमान

काठमाडौं । भारतको मध्य प्रदेशको राजधानी भोपालमा एक हैरान बनाउने समाचार बाहिरिएको छ । त्यहाँकी एक महिलाले  डेढ करोड रुपैयाँ लिएर आफ्ना श्रीमान् प्रेमिकालाई सुम्पिएकी छन् ।

‘फेमिली कोर्ट’ मा केहि समय अगाडि मात्रै यो केस दर्ता भएको थियो ।

‘एक नाबालिगले बुबाको अफिसमा एक महिलासँग अफेयर रहेको र त्यसकै कारण घरमा झगडा हुने गरेको बयान दिएकी छिन् ।’ केस दर्ता गराउने बालिकालाई उदृद गर्दै त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् ।

बालिकाको केसपछि उनीहरुलाई बोलाउँदा उनीहरुले प्रेमीकासँग बस्न चाहेकोले यस्तो गरेको बयान दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?