लभ स्टोरी : प्रेमिकाको कपाल झरेपछि प्रेमीले पनि खौरिए कपाल (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा अहिले एएटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो हेरेपछि आँखाबाट आँशु नै झर्छ ।

भाइरल भिडियोमा एक प्रेमी जोडीको भिडियो देखाइएको छ । भिडियोमा एक जोडी रहेका छन् । ति मध्ये प्रेमीकाको कपाल झर्ने समस्याका रहेको छ ।

र उनको प्रेमीले उनको कपाल खौरिदिन्छन् । साथै प्रेमीकाको कपाल खौरिएपछि उनी आफ्नो पनि कपाल खौरिन्छन् ।

यो इमोशनल भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?