आकाशबाट यसरी झर्यो उल्कापिण्ड (भिडियोसहित)

काठमाडौं । अन्तरिक्षबाट झर्ने उल्कापिण्ढड धर्तीका लागि खतरनाक साबित हुनसक्छन् । यसबाट भूकम्प तथा तुफानको खतरा धेरै हुन्छ ।

यसैबीच सोसल मिडियामा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यस भाइरल भिडियोमा एक उल्कापिण्ड आकाशबाट खसिरहेको देख्न सकिन्छ ।

यो भिडियो मेक्सिकोको हो । म्युजिशियन एम्ब कोफम्यानले यो दृश्य आफ्नो क्यामेरामा कैद गरेका थिए ।

त्यसपछि सोसल मिडियामा अहिले यो भिडियो भाइरल बनिरहेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?