८८ लाखको केरा खाए यी व्यक्तिले, फेरि भयो यस्तो !

काठमाडौं । अहिलेसम्म तपाईले २० १५ रुपैयाँका केरा खानुभएको होला । तर के तपाईलाई एउटै केराको ८८ लाख रुपैयाँ पर्छ भन्दा पत्याउनुहुन्छ ? पत्याउन गाह्रो छ, तर यो सत्य हो ।

फ्लोरिडाको शहर मियामीमा आर्ट मेसलमा केराबाट बनिएको उक कलाकृति टाँगिएको थियो । त्यहाँ टेपले त्यो केरा टाँसिएको थियो ।

प्रसिद्ध वास्तुशिल्प कलाकार डेभिड दातुनाले कलाकृतिबाट केरा निकालेर खाइदिए ।

कलाकार मोरिजियोले क्याटेलनद्वारा कलाकृति बनाएका थिए ।

इन्स्टाग्राममा अहिले यसको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?