हात्तीले तेल लगाएर गरिदियो मालिस… (भिडियोसहित)

काठमाडौं । हात्तलिे तेल लगाइदियो भन्दा तपाईलाई पक्कै अचम्म लाग्छ होला । तर यो कुरा सत्य हो ।

हामीले फिल्ममा मात्र हात्तीले जे पनि गरेको देखेका छौँ । तर वास्तव मा नै हात्तीले तेल गाइदिएको एक भिडियो सामाजिक सञ्जालमा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।

यो भाइरल बनिरहेको भिडियोमा हामीले देख्न सक्छौँ कि, हातीले जमीनमा सुतिरहेका मानिसलाई तेल लगाएर मालिस गरिदिन्छ ।

भिडियो हेर्दै जाँदा रोमान्टिक फिल गराउने यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

हात्तीसँग एक व्यक्ति बाँस्केट बल पनि खेलिरहेको देख्न सकिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?