११ वर्षदेखि बेडमा थिए यी व्यक्ति : डाक्टरले हार मानेपछि खोजे आफैले उपचार !

काठमाडौं । विज्ञानले हरेक क्षेत्रमा विकास गरेको छ ।

विशेष गरेर मेडिकल क्षेत्रमा विज्ञानको उन्नति राम्रो छ । तर केही बिरामीहरु भने अहिले पनि पहिलेको जस्तै छन् । अर्थात् उनीहरुको उपचार छैन । यस्तै एउटा रोगले एक पुरुष ग्रस्त थिए ।

डाक्टर पनि उनको उपचार गरेर थाकिसकेपछि उनले आफैले आफ्नो उपचार खोजे । एक दिन त्यही उपचारबाट ठीक पनि भए । एक रिपोर्टका अनुसार अमेरिकामा बस्ने डाउ लिन्डसे एक अज्ञात रोगबाट ग्रस्त भए ।

उनी ११ वर्षसम्म बिस्तारैमा रहे । उनको उपचारमा खटिएका डाक्टर पनि थाके । कसैको केही नलागेपछि उनले आफै आफ्नो उपचार खोज्न थाले । र पछि एक दिन ठीक पनि भए । उनलाई एड्रीनल ग्लेन्ड्समा ट्यूमर थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?