टायरमा हावा भर्दा पड्किएपछि हावामा उडे दुई युवक (भिडियो)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ ।

यस्तै एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त भाइरल भिडियोमा दुई युवक एक टायरमा हावा भरिरहेका हुन्छन् । तर हावा भर्दै गर्दा टायर पड्किन्छ र उनीहरु हावामा उड्छन् ।

यो भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?