यो मन्दिरमा आज पनि बस्छन् भगवान शिव, पत्थर छुँदै बज्छ डमरु !

काठमाडौं । भारतको हिमाञ्चलमा स्थित शिव मन्दिरको बारेमा सायदैलाई थाहा होला । यो मन्दिरलाई एशियाकै सबैभन्दा अग्लो शिव मन्दिर मानिन्छ । यो मन्दिरको बारेमा छुट्टै रहस्य छ ।

भक्तजनहरु यसलाई चमत्कारीक मान्ने गर्छन् ।

उनीहरु भन्छन् कि, त्यहाँ भगवान शिव स्वयं बास गर्छन् । त्यहाँको पत्थरमा छुँदा नै डम्मरु बज्ने गरेको बताइएको छ ।

त्यहाँ गउका मानिसहरु खालि हात नफर्किने गरेको बताइएको छ ।उनीहरुको सबै मनोकामना पूरा हुने विश्वास गरिन्छ ।

यो मन्दिर देवभूमिको नामले चर्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?