समुन्द्र किनारमा पाइयो रुखको जरा जस्तो देखिने अनौठो जनावर (भिडियो)

काठमाडौं । समुन्द्र किनारमा अधिकांश समय अनौठा जीवहरु पाइन्छन् । केहि कुराले भने मानिस सम्पन्नशाली बनिरहेका हुन्छन् । यस्तै एउटा अनौठो जनावर अहिले सोसल मिडियामा भाइरल बनेको छ ।

जो समुन्द्र किनारमा भेटिएको हो ।अलास्काको प्रिन्स अफ वेल्स द्वीपको समुन्द्री तटमा यो रुखको जरा जस्तै देखिने जीव फेला परेको हो । यो जीवको नाम बास्केट स्टार रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?