विवाहमा आफन्तले दिए यस्तो उपहार कि बेहुलीले विवाह नै क्यान्सिल गरिन् !

काठमाडौं । विवाह एउटा पवित्र बन्धन मानिन्छ । विवाहमा आफ्ना आफन्तलाई इन्भाइट गरिन्छ । आफन्तहरु पनि विवाहमा वरवधुलाई उपहार दिन विभिन्न कुरा लिएर आउँछन् । तर के तपाईले सुन्नुभएको छ कि, आफन्तले दिएको गिफ्टपछि विवहा क्यान्सिल भएको कुरा ? आज हामी तपाईलाई एउटा यस्तै घटनाको बारेमा जानकारी दिँदैछौँ ।

क्यानडामा बस्ने सुसेनको साथमा पनि यस्तै घटना भएको छ । सुसेन आफ्नो विवाहमा गिफ्टको ठाउँमा क्याश चाहन्थिन् । जब विवाहमा आएका साथी र आफन्तले क्याश दिन मानेनन् तब, उनले विवाह नै क्यान्सिल गरिन् ।

उनलाई आफ्नो विवाहको लागि ६० हजार डलरको आवश्यक थियो । विवाह क्यान्सिल भएपछि सुसेनले सोसल मिडियामा एक पत्र लेख्दै आफ्नो लभ स्टोरीको बारमो बताएकी छन् ।

उनले लेटरमा लेखेकी छन्, उनले आफ्नो बेहुलासँग १४ वर्षको उमेरमा भेटेकी थिइन्, उनीहरु एकै ठाउँमा काम गर्दथे । त्यसपछि उनीहरुबीचमा पेम बस्यो । उनलाई १८ वर्षको उमेरमा औँलामा औँठी प्रेमीले लगाइदिए । त्यसपछि उनी २० वर्षको उमेरमा आमा बनिन् । उनीहरुले आफ्नो विवाहको लागि १५ हजार डलर जम्मा गरेका थिए । उनीहरु विवाह धुमधाम गर्न चाहन्थे, त्यसको लागि उनीहरुलाई ६० हजार डलरको आवश्यक थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?