यी राजकुमारीलाई विवाहका लागि आएका थिए १४५ प्रस्ताव, १३ जनाले गरेका थिए आत्महत्या !

काठमाडौं । संसारमा सुन्दर रानी तथा राजकुमारी थिए । उनीहरुको एक झलकका लागि मानिसको लाइन लाग्थ्यो । आजभोलि भने मानिस युवतीको सुन्दरता उनीहरुको फिगर र रङ हेरेर गर्छन् ।

एक जमानामा एक यस्तै सुन्दर रानी थिइन् । जसलाई पाउने चाहनामा १३ जना पुरुषले आतमहतया गरेका थिए । उनी कजरकी रानी थिइन्े । १४ औँ शताब्दीमा यी रानीलाई पाउनको लागि १४ जनाले आत्महत्या गरेका थिए । उनी यति धेरै सुन्दर मानिन्थिन् कि, उनलाई हेर्नेको लाइन धेरै लामो हुन्थ्यो ।

कजरकी राजकुमारीको नाम हसिन मल्लिका थियो । त्यहाँ उनलाई सुन्दरताकी देवी मानिन्थ्यो ।

भनिन्छ कि, उनको हात माग्न १४५ जना पुरुष आएका थिए । तर यसमै केहि पुरुष त्यस्ता पनि थिए कि, आफ्नो प्रस्ताव अस्वीकार गरेपछि उनीहरुले आत्महत्या गरेका थिए ।

उनले फारसी राजा नासिर अल दीन शाहसँग प्रेम विवाह गरेकी थिइन् । तर केहि समय पछि नै उनको सम्बन्ध बिच्छेद भयो ।

राजा नासिरका ८४ जना श्रीमती थिए । उनले ४७ वर्षसम्म ईरानमा शासन गरेका थिए । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?