सात वर्षकी बालिकाले आमाको मोबाइलमा हेरिन् पोर्न, भिडियो देखाउँदै सोधिन्-‘आमा यो के हो ?’

काठमाडौं । प्यारेन्ट्सको लागि यो अचम्मित बनाउने नभएर सावधान अपनाउनु पर्ने केस हो ।

हामी धेरै पटक बच्चालाई शान्त बनाउन मोबाइल फोन थमाइदिन्छौँ । जसको नतिजा भने गम्भीर हुन सक्छ । भारतको अहमदाबादमा सात वर्षकी एक बालिकाले आमाको मोबाइलमा एक पोर्न क्लिप हेरिन् ।

फेरि आमाको नजिक गएर सोध्न लागिन् आमा यो के हो ? तब प्यारेन्ट्स अचम्मित भए । त्यसपछि उनले साइबर एक्सपर्टको सहयोगमा बबालिका कसरी पोर्न भिडियोसम्म पुगिन् भनेर सोधिन् ।

प्यारेन्ट्सले साइबर एक्सपर्टलाई छोरीले यूट्यूबमा कार्टुन हेरिरहेकी थिइन् ।

त्यसै क्रममा उनी कसरी पोर्न भिडियो वेबसाइटमा पुगिन् र पोर्न हेर्न थालिन् । आमा भने घरको काममा ब्यस्त थिइन् । छोरी मोबाइल लिएर आमाको नजिक गउर देखाउँदै यो के हो भनेर सोधेपछि प्यारेन्ट्स अचम्मित बने ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?