तीन दिदीबहिनीको एउटै अनुहार, सबै कन्फ्यूज !

काठमाडौं । भनिन्छ, संसारमा एउटै अनुहार गरेका ७ जना मानिस हुन्छन् । फिल्ममा तपाईले यसको बारेमा धेरै सुन्नु र देख्नु भएको होला । आज हामी तपाईलाई एकै परिवारका तीन दिदबिहिनीको एउटै अनुहार भएको कुराको बारेमा जानकारी दिनेछौँ ।

उनीहरु तीनै जना एउटै कपडा लगाउँछन् र काम पनि एकसाथ गर्छन् । उनीहरुको फोटो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ ।ब्राजिलमाबस्ने उनीहरु एकसाथ एकै प्रोफेसनमा छन् ।

उनहिरु इभेन्ट्समा पनि एकसाथ भाग लिन्छन् । उनीहरु बडीबिल्डिङ्ग गर्छन् । उनीहरु तीनै जनाको शौख पनि एउटै छ । उनीहरु एकैसाथ खाना खान्छन् । उनीहरु सेम ड्रेस लगाएर बजारमा निस्किन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?