गुडिरहेको कार जब अचानक रोबोट बन्यो (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन केहि न केहि कुरा भाइरल बनिरहेकै हुन्छ ।

अहिले भने एउटा कारको भिडियो सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

भाइरल भिडियोमा एक कार गुडिरहेको देख्न सकिन्छ । तर कार अचानक रोबोट बन्छ । सोसल मिडियामा यो भिडियो अहिले भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?