बच्चाले रुखलाई नै बनाए पार्कको जस्तो झुला (भिडियोसहित)

काठमाडौं । बालापनको जीवन साँच्चिकै रमाईलो हुन्छ । यस्तै झल्को दिने एउटा भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

यो भाइरल भिडियोमा तीन बच्चाहरुले एक रुखलाई नै पार्कमा रहेको झुलाको जस्तै गरेर प्रयोग गरिरहेका छन् ।

उनीहरु त्यहाँ एक डोरी लगाएर त्यसमा मच्चिरहेको देख्न सकिन्छ । सामाजिक सञ्जालमा अहिले यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?