जब बाख्राको पाठोले हिँडिरहेको गाईको दूध खान थाल्यो…(भिडियोसहित)

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

सोसल मिडियामा भाइरल बनेको यो भिडियोमा एक बाख्राको सानो पाठोले गाईको दूध पिइरहेको देख्न सकिन्छ ।

गाईले शुरुमा त दूध खुवान नमानेको जस्तो देखिन्छ । तर सानो पाठोले जिद्दी गर्दै खान खोजेपछि गाईले दूध आरामले खुवाईरहेको देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा अहिले उक्त भिडियो अत्याधिक भाइरल बनिरहेको छ । साथै धेरैले मन छुने प्रतिक्रिया दिईरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?