जब भोकाएका कुकुरका बच्चालाई गाईले दूध पिलायो (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा हरेक दिन कुनै न कुनै भिडियो भाइरल बनिरहेको नै हुन्छ ।

यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

सामाजिक सञ्जालमा भाइरल बनेको यो भिडियोमा एक गाईले भोकाएका कुकुरका बच्चहरुलाई आफ्नो दूध पिलाएको मर्मस्पर्शी दृश्य रहेको छ ।

मानिसहरुको मन यो भिडियोले छोएको छ । मानिसहरुले यो भिडियो अत्याधिक शेयर गरिरहेका छन् भने भिडियोमा कमेन्ट पनि त्यत्तिकै गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?