घरमा आगो लागेपछि पनि सुतिरहे यी व्यक्ति (भिडियोसहित)

काठमाडौं । घरमा आगो लागेको एक भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियो केहि समय पहिलाको भएपछि समाजिक सञ्जालमा अहिले आएर अत्याधिक भाइरल बनिरहेको हो । यो भिडियोले सबैलाई हैरान बनाएको छ ।

यो भाइरल भिडियोमा एक व्यक्ति घरमा आगो लागेपनि त्यहिँ सुतिरहन्छन् । अपार्टमेण्टमा आगो लागेर धुवाँ धुवाँ हुँदा समेत उनी त्यहिँ सुतिरहन्छन् ।

यो घटना रोमको हो । एक मिनिेटको यो भिडियोमा एक व्यक्तिलाई आगो लागेको घरबाट बचाईरहेको दखाइएको छ ।

डेली मेलका अनुसार उक्त व्यक्ति घरमा आगो लाग्दा पनि घरबाट भाग्न सकेनन् र त्यहिँ सुतेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?