जब जंगलमा बाघले अजिङ्गरको बाटो छोड्यो…(भिडियोसहित)

काठमाडौं । जंगलमा बाघ र अजिङ्गरको आम्नेसाम्ने भएको दृश्य देख्नु भएको छ ? यदि छैन भने आज हामी तपाईलाई त्यो दृश्य देखाउँछौँ ।

बाघ र अजिङ्गर एक आपसमा बाटोमा भेट हुँदा कसले बाटो छोड्ला यो पनि कौतुहल्ताको विषय हो ।

अहिले सामाजिक सञ्जालमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भिडियोमा एक बाघ र अजिङ्गर बाटोमा आम्ने साम्ने हुन्छन् । बाटोमा बाघ हिँडिरहेको हुन्छ तर अजिङ्गर बाटोमा सुतिरहेको हुन्छ ।

केहि बेर बाघले बाटो कुर्छ तर अजिङ्गर त्यहिँ बसिराखेपछि बाघ भित्र छिर्छ र केहि पर निस्किन्छ ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो पुरानो भएपनि अहिले आएर धेरै मन पराईरहेका छन् ।

यो भिडियो कर्नाटकका नागरहोल नेशनल पार्क एण्ड टाइगर रिजर्भको भएको बताइएको छ । यो भिडियो ३१ अगस्ट सन् २०१८ को हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?