अनौठो मन्दिर जहाँ पुरुष सारी लगाएर सोह्र श्रृंगारका साथ पूजा गर्छन् !

काठमाडौं । हाम्रो देशमा धर्मलाई लिएर फरक मान्यता छ । यहाँ विविधता मात्र धर्म वा खाने पिउनेमा मात्र सीमित छैन । तर पोशाकदेखि लिएर कर्मकाण्डसम अन्तर रहेको छ ।

सनातन धर्ममा कुनै पनि धार्मिक कार्य गर्ने समय धोती र महिलाहरु सारी धारण गर्छन् । पूजा गर्ने समय पुरुष सधैँ आफ्नो कपडा लगाउँछिन् । तर आज हामी तपाईलाई यस्तो मन्दिरको बारेमा जानकारी दिनेछौँ कि, जहाँमा पुरुष महिलाहरुको सारी लगाएर पूजा गर्छन् ।

भारतको केरलस्थित कोल्लम शहरको कोटंकुलंगारा श्री मन्दिरमा श्रीदेवी मन्दिरमा हरेक वर्ष चाम्याविलक्कू उत्सव मनाइन्छ । यो उत्सवमा करिव ४ हजारदेखि ५ हजार पुरुषहरु मन्दिरमा महिलाको भेषमा माताको आराधनजा गर्छन् ।

पुरुष राम्रो जागिर, स्वास्थ्य र आफ्नो परिवारको खुशीका लागि प्रार्थना गर्दछन् ।

मन्दिरमा पूजा गर्न पस्नु पहिला पुरुषलाई मेकअप गरिन्छ ।यो मान्यता वर्षौं पहिलेदेखि चलि आएको हो । पहिला पत्थरमा फूल चढाइएको थियो । जसपछि त्यहाँबाट दिव्य शक्ति निस्किन लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?