रोबोट्स डान्स : भिडियो भाइरल

काठमाडौं । विज्ञानले गरेका नयाँ आविष्कारले मानिसको जविन सह जबनेको छ ।

आजको समयमा विज्ञानले हरेक क्षेत्रमा उन्नती गरिरहेको छ ।

मानिसको ठाउँमा कारखाना, हस्पिटल, रेस्टुरेण्टमा रोबोट काम गरिरहेका छन् ।

अब छिटै नै मानिसको अप्रेशन गर्ने बताइएको छ ।

यसैबीच अहिले सोसल मिडियामा अहिले रोबोटको डान्स भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?