समुन्द्रमा भेटियो संसारकै ठूलो १४ खुट्टा भएको साङ्लो, तौल यति धेरै !

काठमाडौं । संसारमा अनौठा र रहस्यका कुराको कुनै कमी छैन । हामीले यस्ता घटना दिनहुँ जसो नै सुन्दै र पढ्दैआईरहेका छौँ ।

यस्तै एक साङ्लो हिन्द महासागरमा भेटिएको छ । जसको १४ वटा खुट्टा रहेका छन् ।

सिंगापुरका रिसर्चरले हिन्द महासागरमा पहिलो पटक यस्तो प्रकारको प्रजाती भेट्टाएका हुन् । रिसर्चका अनुसार सन् २०१८ मा पहिलो पटक यो देखिएको थियो ।

यसको बायोलोजिकल नाम ब्याथीनोमस रकसासा रहेको छ । यो पहिलो पटक सन् २०१८ मा इण्डोनेशियामा देखिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?