यो ठाउँमा सर्पले गरिन्छ मसाज (भिडियो)

काठमाडौं । संसार सारा रहस्यले भरिएको छ । यस्तै एउटा अचम्मको कुराको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ । सुन्दा साँच्चिकै अनौठो छ तर यो सत्या हो ।

विश्वमा एउटा यस्तो मसाज पार्लर पनि रहेको छ, जहाँ सर्पले मसाज गरिन्छ ।

मिश्रको यो मसाज पार्लर अहिले चर्चाको विषय बनेको छ । यहाँ सर्पले मसाज गरिन्छ ।हालै मात्र मसाजको एक भिडियो सोसल मिडियामा भाइरल बनिरहेको छ ।

भिडियो हेर्न यो लिंक क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?