जुन देश एक घण्टामा पैदल हिँडेर घुम्न सकिन्छ, हरेक व्यक्ति छन् करोडपति !

काठमाडौं । यो संसार रहस्यले भरिएको छ । यस्तै रहस्यमयी एउटा देश रहेको छ, जहाँ हरेक वर्ष लाखौँ पर्यटक आउँछन् ।

मोनाको देश पूरा एक घण्टामा पैदल हिँडेर घुमिसकिन्छ । त्यहाँ १९२७ देखि राजतन्त्र चलिरहेको छ ।

यहाँका हरेक मानिस करोडपति छन् । यो देश जम्मा १.९५ किलोमिटरमा फैलिएको छ ।

यो देश मात्र ५६ मिनेटमा पैदल हिँडेर घुम्न सकिन्छ । त्यहाँ ३९ हजार मानिस रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?