भिडियोमा कैद भयो आकाशमा उडेको मानिसको आकृति

काठमाडौं । अमेरिकाको लस एन्जलसमा आकाशमा बनाइएको एक भिडियो अहिले चर्चामा छ ।

यो भिडियोमा हावामा केहि हजार फीटको उचाइमा उडिरहेको मानिसको जस्तो आकृति देखिएको छ ।यो आकृति अगस्टमा देखिएको बताइएको छ ।यो आकृति पृथ्वीभन्दा ३ हजार फीटको उचाइमा उडिरहेको पाइएको थियो ।

पछि अक्टोबरमा पनि देखिएको बताइएको छ ।

त्यसपछि हालैमात्र पनि एकपटक फेरि यो आकृति देखिएको बताइएको छ ।यस पटक भने ६ हजार फीट माथि देखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?