साँझ परेपछि यो मन्दिरबाट कोही फर्किएनन्, जो बसे पत्थर बने !

काठमाडौं । संसार रहस्यले भरिएको छ । संसारमा धेरै त्यस्ता ठाउँ छन् जसबाट हामी अन्जान छौँ ।

भारतको राजस्थानमा पनि एउटा त्यस्तै मन्दिर रहेको छ ।

त्यहाँ मानिस सूर्य अस्ताएपछि गएमा पत्थरको बन्ने गरेको विश्वास रहेको छ । राजस्थानको बाडमेर जिल्लामा रहेको यो मन्दिरको नाम किराडू रहेको छ ।

साँझ भएलगत्तै त्यहाँ सुनसान हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?