एक हप्तामा दुई पटक गर्भवती भइन् यी टिकटक स्टार

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ ।

अमेरिकामा एक महिलाले जुम्ल्याहा बच्चा गर्भाधारण गरेको एक हप्तामा तेश्रो बच्चा पनि पेटमा हुर्काइरहेको कुरा पत्ता लागकेो छ । महिलाले सोसल मिडियामा यसको जानकारी दिएकी छन् ।

उनी टिकटककमा धेरै चर्चित छिन् । उनले भिडियोमा भनेकी छन्, तेश्रो बच्चा पहिला दुई बच्चा भन्दा १०/११ दिन नै सानो रहेको बताएकी छन् ।

टिकटकमा ब्लन्ड बनी यूजरनेम प्रयोग गर्ने यी महिला आफ्ना फ्यान्सलाई यसको बारेमा अपडेट गराइरहेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?