जनावरको बारेमा यी रोचक तथ्य थाहा पाएर तपाई हुनुहुनेछ चकित !

जनावरहरु निकै विचित्रका हुन्छन् । हामीले दैनिक जीवनमा देख्दै, सुन्दै आएका जनावरहरुका बारेमा केही त्यस्ता तथ्य हुन्छन् जसमा न हामीले कहिले ध्यान दिएका हुन्छौं न त त्यस बारेमा हामीलाई विद्यालय वा कुनै शैक्षिक संस्थामै पढाइन्छ ।

केही जनावरका बारेमा हामीले केही यस्ता रोचक तथ्यहरु फेला पारेका छौं जुन थाहा पाएर तपाई भन्नुहुनेछ, ‘ओहो, यस्तो पनि हुन्छ ?’

लाटोकोसेरोको बच्चा यसरी पनि निदाउने गर्छन् :

पेन्गुइनको पनि मानिसजस्तै घुँडा हुन्छ :

बिरालोले गुलियो स्वाद थाहा पाउँदैन किनकी उसको जिब्रोमा गुलियो स्वाद चाख्ने कोशिका नै हुँदैन :

गाईले टोक्न सक्दैन किनभने उसका माथिका दाँत नै हुँदैनन् :

एक प्रकारका गिद्धले जानीजानी रातो माटोमा टाउको दलेर आफ्नो कपाल रङ्ग्याउँछन् :

मान्छेको बच्चाले औंला चुसेजस्तै हात्तीका बच्चाले आफ्नो सुँड चुस्छन् :

ह्वेलको खप्पर यत्रो हुन्छ :

हात्ती र मान्छेको खुट्टा एउटै हुन्छ :

 

शार्कको अण्डा पारदर्शी हुन्छ :

एना हमिङ बर्ड नामक एक चराले हरेक सेकेण्ड आफ्नो रङ्ग परिवर्तन गर्दछ :

एजेन्सीको सहयोगमा

तस्वीरः गूगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?