सुतिरहेका व्यक्तिको छातीमा आएर बस्यो बाघ, फेरि के भयो ?

काठमाडौं । सोचौँ यदि तपाई सुतिरहनु भएको छ र अचानक तपाईको छातिमा आएर बाघ बस्यो भने के होला ? हामी सोच्न पनि सक्दैनौँ । तर यस्तै एक घटना भारतको गुजरातस्थित राजकोटमा बस्ने एक विपुल खलैया भन्ने मानिसलाई यस्तै भएको छ ।

जब उनी आफ्नो घर बाहिर सुतिरहेका थिए, तब बाघ आएर उनको छातिमा बस्यो । तर उनले भने हिम्मत हारेनन् र त्यहाँबाट उनी भाग्न सफल भए ।

उनी राजकोटको अभारमपारा गाउँमा बस्छन् ।

भारतीय सञ्चारमाध्यमहरुसँग उनले भनेका छन् , “आफूमाथि बसेको बाघलाई जोडले धकेलेको र बाघ डराएर केही पर पुगेपछि म भाग्न सफल भएँ ।”

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?