२ एकड जमीनको मालिक बन्यो कुकुर !

लोकपथ
0
Shares

काठमाडौं । प्रोपर्टीलाई आफ्नो घरका मानिसलाई दिने वा दान गर्ने चलन छ ।

त्यो फैसला व्यक्तिको निजी फैसला हो । यसैबीच भारतको छिन्दवाडा बान्डबिाडा गाउँमा बस्ने किसान ओम नारायणले ५० प्रतिशत सम्पत्ती कुकुर ५० प्रतिशत सम्पत्ती श्रीमतीको नाममा गरेका छन् ।

ओम नारायण नाम गरेका ति व्यक्तिले यसो गरेको बताइएको छ ।

उनी छोराको व्यवहारबाट रुष्ट भएको र कुकुरले बफादारीता प्रकट गरेकोले उसको नाममा प्रोपर्टी पास गरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?