महिलाको अनौठो शौखले बनायो लखपति !

काठमाडौं । संसारमा आ-आफ्नो शौख हुन्छ । हरेक मानिसलाई आ-आफ्नो रहर पूरा गर्न मन लाग्छ । यसमध्ये केहि त अनौठा नै हुने गर्छन् । यस्तै शौख स्ट्यामफोर्डमा बस्ने महिला सामन्था रास्डेलको पनि छ ।

उनी आफ्नै मुख आँ गरेर विश्वकै सबैभन्दा ठूला बनाउन सक्छिन् ।

कसैले यसलाई पागलपन भन्छन् । ३० वर्षकी उनी अनौठा फोटोहरु सोसल मिडियामा शेयर गरिरहेकी हुन्छिन् ।

उनको फोटो र भिडियो धेरै भाइरल बनिरहेका हुन्छन् । मुख आँ गरेको उनलाई ११ लाख रुपैयाँ मिल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?