फुल मेकअप र छोटो कपडा लगाएर झाडू लगाउँछिन् यी महिला !

काठमाडौं । आजको समयमा मानिसहरु कसैको काम भन्दा स्वयं आफ्नै बिजनेस गर्न चाहन्छन् । तर बिना आइडिया सफल हुन सक्दैनन् । कोरोना कालमा केहि ठूला ब्यापारहरु डुबेका छन् ।

नयाँ आइडियाको साथमा मानिसहरु बिजनेस गरिरहेका छन् । यस्तै एउटा घटना इंग्ल्याण्डको प्लइमाउथको हो । त्यहाँको एक कम्पनी कोरोनाको कारण डुब्यो । द नेकेड क्लीनिङ कम्पनी अहिले चर्चामा छ ।

यो कम्पनीका दुई डाइरेक्टर छन् । निक्की बेल्टन र लियन वूलम्यानले यसको शुरु गरेका थिए ।

त्यसपछि कम्पनी डुब्न लागेपछि निक्कीले एक यूनिक तरिका सोचे र काग गर्नेलाई घरमा सानो कपडा लगाएर काम गर्न लगाए ।

साथै उनलाई छोटो कपडा लगाएर फुल मेकअप गर्न लगाएर घर सफा गर्न लगाइन्छ ।अहिले यसको डिमान्ड बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?