२०७७, १७ पुष शुक्रवार २२:११

तीन चितुवासँगै सुत्छन् यी व्यक्ति (भिडियोसहित)


प्रकाशित मिति : २०७७, १७ पुष शुक्रवार २२:११

हिले भने सामाजिक सञ्जालमा एक व्यक्ति तीन वटा चितुवालाई साथमा लिएर सुतिरहेको भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

भिडियोमा एक व्यक्ति तीन चितुवालाई अंगालो हालेर सुतिरहेको देख्न सकिन्छ ।

यो भिडियो भारतीय वन विभागका अधिकारी सुशान्त नन्दाले सामाजिक सञ्जाल ट्वीटरमा शेयर गरेका छन् ।

मानिसहरु यो भिडियो हेरेपछि चितुवासँग कसरी सुत्न सक्छ भन्ने प्रश्नहरु कमेन्टमा आईरहेका छन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस