जिउँदो मयुरलाई अजिङ्गरले निल्यो (भिडियोसहित)

काठमाडौं । अहिले सोसल मिडियामा हरेक दिन जसो केहि नयाँ भिडियो सार्वजनिक भईरहेका हुन्छन् ।

त्यस्तै अहिले सामाजिक सञ्जालमा अहिले एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । यो भिडियो भारतको हरियाणस्थित यमुनानगरको रहेको छ ।

भिडियोमा एक ठूलो अजिङ्गरले घुमिरहेको मयुरलाई जिउँदै निलेको छ । भिडियोमा रहेको अजिङ्गर २० फिटको रहेको बताइएको छ ।

अजिङ्गरले मयुरलाई निल्न लागेको भिडियोमा देखिन्छ । यो भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?