शार्कलाई समुन्द्रबाट उठाएर हावामा उड्यो पंक्षी (भिडियोसहित)

लोकपथ
0
Shares

काठमाडौं । शार्क समुन्द्रमा तीव्र गतिले शिकार गर्न सक्ने जीव हो । आफ्ना तीखा दाँतले डुङ्गालाई समेत यसको काटेर नष्ट गदर्न सक्छ । तर कुनै पंक्षीले यस खतरनाक पंक्षीलाई आफ्नो पञ्जामा राखेर हावामा उडाएको खबर सुन्दा तपाईलाई विश्वास नलाग्न सक्छ, तर यो सत्य हो ।

सोसल मिडियामा भाइरल बनिरहेको यो खबर अमेरिकाको मायर्टेलको बताइएको छ ।

भिडियोमा एक पंक्षीले आफ्नो पञ्जामा राखेर शार्कलाई हावामा उडाएको देख्न सकिन्छ । अहिले सामाजिक सञ्जालमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?