२०७७, १६ पुष बिहीवार २३:०१

घाँस खानको लागि भैँसी माथि चढ्यो बाख्रो (भिडियोसहित)


प्रकाशित मिति : २०७७, १६ पुष बिहीवार २३:०१

काठमाडौं । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भाइरल भिडियोमा एक बाख्रा घाँस खानको लागि भैँसीको ढाडमा चढेको देखिन्छ ।

रुखमा बाँधिएको भैँसीमाथि चढेर रुखको घाँस खाएको बाख्राको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।

भिडियोमा एक रुखमा भैँसी बाँधिएको छ । बाख्रो भैँसीको अगाडि रहेको छ । बाख्रो रुखको घाँस खान भैँसीको टाउकोबाट ढाडमा पुग्छ र रुखको घाँसको खान्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस