घाँस खानको लागि भैँसी माथि चढ्यो बाख्रो (भिडियोसहित)

काठमाडौं । अहिले सोसल मिडियामा एउटा भिडियो अत्याधिक भाइरल बनिरहेको छ । भाइरल भिडियोमा एक बाख्रा घाँस खानको लागि भैँसीको ढाडमा चढेको देखिन्छ ।
रुखमा बाँधिएको भैँसीमाथि चढेर रुखको घाँस खाएको बाख्राको भिडियो अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनिरहेको हो ।
भिडियोमा एक रुखमा भैँसी बाँधिएको छ । बाख्रो भैँसीको अगाडि रहेको छ । बाख्रो रुखको घाँस खान भैँसीको टाउकोबाट ढाडमा पुग्छ र रुखको घाँसको खान्छ ।
एजेन्सीको सहयोगमा
That's a smart goat 😁
🎞️ Shared. pic.twitter.com/gy3Do1ugOt
— Sudha Ramen 🇮🇳 (@SudhaRamenIFS) June 25, 2020