बाघले चारैतिरबाट घेरेपछि हावामा उड्यो भैँसी (भिडियोसहित)

काठमाडौं । सोसल मिडियामा यस्ता धेरै भिडियो हरेक दिन देखि नै रहेका हुन्छौँ । यस्तै एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

यो भिडियो हेरेपछि तपाई पनि अचम्ममा पर्नुहुेनेछ । उक्त भिडियोमा तीन बाघले एक भैँसीलाई घेरेर लखेटीरहेको देखिन्छ । तर भैँसीले हावामा उडेर आफ्नो ज्यान बचाउँछ ।

भैँसी आफ्नो ज्यान बचाउनको लागि हावामा उडेर नदीमा कुद्न थाल्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?