आधा रोबोट, आधा मानिस !

लोकपथ
0
Shares

काठमाडौं । विज्ञानले हरेक क्षेत्रमा आज प्रगति गरिसकेको छ ।

विज्ञानसामु अब केहि पनि असम्भव छैन । पहिले जुन रोगको उपचार थिएन अहिले त्यसका बिरामीहरु सहजे निको हुन्छन् ।

यो संसारमा एक यस्ता पनि मानिस छन्, जसलाई यमराजले पनि केहि गर्न सक्दैन ।

उनको शरीरको तीन भागलाई यन्त्रीकृत गरिएको छ । यसमा मेसिन स्थापित गरिएको छ । ६१ वर्षीय डाक्टर पीटर बी स्कट मोर्गन मृत्युको अगाडि झुकेनन् र विज्ञानका सबै सीमा पार गरे ।

केहि वर्ष पहिला उनी मोटर न्यूरोनको बिरामी थिए ।

उनले रोबोट बनाउनको लागि आफ्नो पूर्ण जीवननै विज्ञानलाई सुम्पिएका छन् । इंग्ल्याण्डका वैज्ञानिक डाक्टर पीटर बी. स्कट मोर्गनले आफू  ‘Cyborg’बनिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?