गाईको पेटमा फिल्म देखाएपछि…

काठमाडौं । सोसल मिडियामा अहिले एउटा फोटो अत्याधिक भाइरल बनिरहेको छ ।

उक्त फोटोमा एक जनावरको पेटमा स्क्रीन बनाएर फिल्म देखाइरहेको देख्न सकिन्छ ।

अहिले सोसल मिडियामा यसको तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।

साथै मानिसहरु यसो नगर्न अपील गरिरहेका छन् ।

यो फोटो दक्षिण अफ्रिकाको हुनसक्ने बताइएको छ । मानिसहरुले यस्तो अर्कतपछि २०२० चाँडै सकियोस् भन्दै प्रार्थना गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?