संसारकै सबैभन्दा महंगो किरा, एउटाकै मूल्य १६ लाख भन्दा धेरै

काठमाडौं । संसारमा महंगा वस्तुहरुको कुनै कमी छैन । आज हामी तपाईलाई संसारकै महंगो किराको बारेमा जानकारी दिदैछौँ, जसको मूल्य नै १६५ लाख भन्दा धेरै रहेको छ ।

यस्तै एक महंगो चिज हो जसको नाम रहेको छ यार्सागुम्बा । यो एकप्रकारको जडीबुटी तथा किरा हो । यो किरा दुई इन्चसम्म लामो हुन्छ । यो किरा बिभिन्न देशहरुमा पाइन्छ ।

नेपाल तथा चीनमा यसलाई यार्सागुम्बा भनिन्छ । र भारतमा भने यसलाई कीडाजडी भन्ने गरिन्छ । यसको वैज्ञानिक नाम भने ओफियोकोर्डिसेप्स साइनेसिस रहेको छ । र अंग्रेजीमा भने यसलाई क्याटरपिलर फंग्स भन्ने गरिन्छ ।

यार्सागुम्बा हिमालय क्षेत्रमा पाइने गर्दछ । हिमालय क्षेत्रको तीन देखि ५ हजार फिट मीटरको उचाईमा यो पाइन्छ ।
यसको प्रयोग श्वासप्रश्वास, शक्ति वर्द्धक क्षमता बढाउनका लागि प्रयोग गरिन्छ ।

यार्सागुम्बाको एउटा किरा नै अन्तर्राष्ट्रिय बजारमा नेपाली १६ लाख भन्दा धेरैमा बिक्री हुन्छ । यो संसारको सबैभन्दा महंगो किरा पनि हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?