ब्वाईफ्रेण्डसँग छोटो कपडा लगाएर रेष्टुराँ पुगेकी महिलालाई जब वेटरले बाहिर निकाले !

काठमाडौं । अष्ट्रेलियामा रहेको एक रेष्टुराँबाट एक महिलालाई वेटरले ब्वाईफ्रेण्डसँग छोटो कपडा लगाएर आएको भएकै कारण निकालिदिएका छन् ।

मार्टिना कोरैडी

रेष्टुराँमा उनको ड्रेस सुहाउँदो नभएको भन्दै निकालिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

मार्टिना कोरैडी

डेली स्टारको रिपोर्टका अनुसार मार्टिन यो रेष्टुराँमा एक ग्रे कलरको क्रप टप र ह्वाईट ट्राउजर्स लगाएर गएकी थिइन् ।

मार्टिना कोरैडी

उनी आफ्नो ब्वाईफ्रेण्डसँग थिइन् ।

रेष्टुराँले उनको ड्रेस देखेर भित्र नजान भन्यो । मार्टिनाले फेसबुकमा यसको जानकारी दिएकी छन् ।

मार्टिना कोरैडी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?