श्वास रोकेर ६६२ फीट गहिरो पानीमा तैरिन्छन् यी व्यक्ति, बनाए विश्व रेकर्ड !

काठमाडौं । पानीमा पौडिन अधिकांशलाई मन पर्छ । केहि मानिस भने श्वास रोकेर पानीको गहिराइमा पौडिन मन पराउँछन् ।

आज हामी तपाईलाई एउटा यस्तै घटनाको बारेमा जानकारी दिनेछौँ । स्टिग सिभ्रेनसन नामका एक व्यक्ति मात्र एक पटक श्वास फेरेर ६६२ फीट ८.७ इन्चको पानीमा तौरिन्छन् ।

उनले यसबाट गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम समेत दर्ता गराएका छन् ।

यसका लागि उनले मात्र २ मिनेट ४२ सेकेण्डको समयमा ६६२ फी ८.७ इन्च भित्रसम्मि तैरिएका थिए ।

यो कला उनले आफ्ना मातापिताबाट सिकेको बताएका छन् । उनी डेनमार्ककका रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?