७० वर्षका वृद्धले ४५ वर्ष कान्छी महिलासँग विवाह गरे !

काठमाडौं । अनौठा समाचारले सारा विश्व भरिएको छ । यस्तै एउटा अनौठो घटना अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । हालै मात्र एउटा भिडियो सोसल मिडियामा छाएको छ ।

भिडियो देखेर जो कोहि हैरान भएका छन् ।

जम्मू कश्मिरको शहर योगीनाला क्षेत्रमा बस्ने एक वृद्धले २५ वर्षीया एक विधवा महिलासँग विवाह गरेका छन् । वृद्ध व्यक्तिकी श्रीमतीको केहि वर्ष अगाडि निधन भएको थियो ।

त्यसपछि एक्लै रहेका ति वृद्धले ति महिलासँग विवाहको प्रस्ताव राखेका थिए ।

महिलाले विवाहको प्रस्ताव स्विकारेपछि उनीहरुको धुमधामकासाथ विवाह भएको हो । उक्त वृद्धको नाम मोर सिंह रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?