बन्यो एसीवाला हेलमेट, कति पर्छ मूल्य ?

काठमाडौं । हेलमेट आफ्नो सेफ्टकिा लागि लगाइन्छ । दुर्घटना भइहाले पनि गम्भीर चोट सकेसम्म नलागोस् भनेर हेलमेटको प्रयोग गरिन्छ ।

आजभोलि बजारमा डिजाइन टेक्नोलोजी वाला हेलमेट आइरहेको छ ।

हालै मात्र एक मेकानिकल इन्जिनियरले एक अनौठो हेलमेट बनाएका छन् । यो हेलमेटले तपाईलाई गर्मीबाट मुक्ति दिलाउँछ ।

भारतमा एक मेकानिकल इन्जिनियरले यो हेलमेट बनाएका हुन् ।

यसले टाउकोमा गर्मी हुन दिँदैन । यो बनाउन साँढे चार वर्ष लागेको बताइएको छ । भारतमा यसको मूल्य ४० हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?