२०७८,श्रावण,११,सोमवार

बन्यो एसीवाला हेलमेट, कति पर्छ मूल्य ?

२०७७,पुष,४,शनिवार ०३:००


काठमाडौं । हेलमेट आफ्नो सेफ्टकिा लागि लगाइन्छ । दुर्घटना भइहाले पनि गम्भीर चोट सकेसम्म नलागोस् भनेर हेलमेटको प्रयोग गरिन्छ ।

आजभोलि बजारमा डिजाइन टेक्नोलोजी वाला हेलमेट आइरहेको छ ।

हालै मात्र एक मेकानिकल इन्जिनियरले एक अनौठो हेलमेट बनाएका छन् । यो हेलमेटले तपाईलाई गर्मीबाट मुक्ति दिलाउँछ ।

भारतमा एक मेकानिकल इन्जिनियरले यो हेलमेट बनाएका हुन् ।

यसले टाउकोमा गर्मी हुन दिँदैन । यो बनाउन साँढे चार वर्ष लागेको बताइएको छ । भारतमा यसको मूल्य ४० हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २०७७,पुष,४,शनिवार ०३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४