१३ सय कुकुर, सय बिरालो, ४ घोडा पाल्दै यी महिला, हरेक दिन पकाउँछिन् ५०० किलो चामल, शब्जि र मीट !

काठमाडौं । हरेक मानिसको फरक फरक चाहना हुन्छ । कसैलाई राम्रो देखिन मन लाग्छ त कसैलाई जनावर पाल्न ।

यस्तै एउटा द्धटना अहिले सोसल मिडियामा अत्याधिक भाइलर बनिरहेको छ । ६८ वर्षीया वेन जुनहन्ग गत २० वर्ष यता वर्षौंदेखि बेवारिसे जनावरलाई घर ल्याएर पाल्दै आएकी छन् ।

उनले १३ सय कुकुर, एक सय बिरालो, ४ वटा घोडा पालेकी छन् । उनीसँग ६ जना सघाउने मानिस रहेका छन् ।

उनी हरेक दिन ५०० किलो चामल, शब्जी र मासु पकाउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?