२०७८,श्रावण,११,सोमवार

१३ सय कुकुर, सय बिरालो, ४ घोडा पाल्दै यी महिला, हरेक दिन पकाउँछिन् ५०० किलो चामल, शब्जि र मीट !

२०७७,पुष,४,शनिवार ०२:००


काठमाडौं । हरेक मानिसको फरक फरक चाहना हुन्छ । कसैलाई राम्रो देखिन मन लाग्छ त कसैलाई जनावर पाल्न ।

यस्तै एउटा द्धटना अहिले सोसल मिडियामा अत्याधिक भाइलर बनिरहेको छ । ६८ वर्षीया वेन जुनहन्ग गत २० वर्ष यता वर्षौंदेखि बेवारिसे जनावरलाई घर ल्याएर पाल्दै आएकी छन् ।

उनले १३ सय कुकुर, एक सय बिरालो, ४ वटा घोडा पालेकी छन् । उनीसँग ६ जना सघाउने मानिस रहेका छन् ।

उनी हरेक दिन ५०० किलो चामल, शब्जी र मासु पकाउँछिन् ।

प्रकाशित मिति: २०७७,पुष,४,शनिवार ०२:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४