६ वर्षका बालकले चोरे १ करोड रुपैयाँ !

काठमाडौं । एक ६ वर्षीय बालकले १ करोड ७ लाख २ हजार रुपैयाँ चोरी गरेका छन् । यो चोरीका लागि आमाबुबाले नै उनलाई ट्रेनिङ दिएको बताइएको छ ।

Watch

आमाबुबाले भनेअनुसार छोराले पसलाबाट १८ क्यारेटको सुनका घडी चोरेका हुन् ।

इली पारा र मार्टा पारा नामका कपलले चोरी भन्दा पहिला लग्जरी स्टोरमा गएको र उनीहरुले त्यो घडीको फोटो खिचेको बताइएको छ ।

Watch

त्यसको पाँच दिनपछि आफ्ना छोरालाई चोर्न लगाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?