२०७८,श्रावण,११,सोमवार

६ वर्षका बालकले चोरे १ करोड रुपैयाँ !

२०७७,पुष,१,बुधबार १७:३७


काठमाडौं । एक ६ वर्षीय बालकले १ करोड ७ लाख २ हजार रुपैयाँ चोरी गरेका छन् । यो चोरीका लागि आमाबुबाले नै उनलाई ट्रेनिङ दिएको बताइएको छ ।

Watch

आमाबुबाले भनेअनुसार छोराले पसलाबाट १८ क्यारेटको सुनका घडी चोरेका हुन् ।

इली पारा र मार्टा पारा नामका कपलले चोरी भन्दा पहिला लग्जरी स्टोरमा गएको र उनीहरुले त्यो घडीको फोटो खिचेको बताइएको छ ।

Watch

त्यसको पाँच दिनपछि आफ्ना छोरालाई चोर्न लगाएको बताइएको छ ।

प्रकाशित मिति: २०७७,पुष,१,बुधबार १७:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४