२०७८,श्रावण,११,सोमवार

६ वर्षका बालकलाई गेमको लत : आमाको क्रेडिटबाट उडाए १२ लाख

२०७७,मङ्सिर,२९,सोमवार १६:५४


काठमाडौं । ६ वर्षका एक बालकले गुपचुप रुपमा आमाको क्रेठिट कार्डबाट ११.७७ लाख रुपैयाँ उडाएका छन् । उनी आफ्नी आमाको आईप्याडमा गेम खेल्ने गर्दथे ।

Sonic Forces

जसमा उनले भर्चुअल गोल्डेन रिंग्स किन्नको लागि एप्पल एप स्टोरबाट धेरै पटक क्रेडिट कार्डको प्रयोग गरे ।

Sonic Forces

जसबाट उनले १२ लाख रुपैयाँ उडाएका हुन् । यो घटना अमेरिकाको कनेक्टिकटको हो । डेलि मेलमा यो रिपोर्ट छापिएको थियो ।

Sonic Forces

Sonic Forces

Sonic Forces

प्रकाशित मिति: २०७७,मङ्सिर,२९,सोमवार १६:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । भारतको यूपीको लखीमपुर खीरीमा एक अजिङ्गरले हरिणलाई निलेको छ । यूपीको उखु खेतमा उक्त अजिङ्गर हरीणलाई निलेर चल्न

काठमाडौं । एउटै शरीरमा दुईवटा टाउको भएको सर्पले एकै पटक दुईवटा मुसा खाएको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ

काठमाडौं । नेटफिल्क्सको सुपरहिट शो ‘१३ रीजन्स वाय’बाट लोकप्रिय बनेका एक्टर टामी डार्फमैनले आफू ट्रान्सजेन्डर भएको र आगामि दिनहरुमा मिहिलाको

काठमाडौं । जनावरहरुको बफादारीको बेरेमा हामीले धेरै सुन्दै आएका छौं । बेला बेला हामीले कुकुर, बिराले वा अन्य कुनै घर

ताजा समाचार

बैंकिङ कसुर मुद्दामा फरार महिला पक्राउ
 २०७८,श्रावण,११,सोमवार १८:१४