६ वर्षका बालकलाई गेमको लत : आमाको क्रेडिटबाट उडाए १२ लाख

काठमाडौं । ६ वर्षका एक बालकले गुपचुप रुपमा आमाको क्रेठिट कार्डबाट ११.७७ लाख रुपैयाँ उडाएका छन् । उनी आफ्नी आमाको आईप्याडमा गेम खेल्ने गर्दथे ।

Sonic Forces

जसमा उनले भर्चुअल गोल्डेन रिंग्स किन्नको लागि एप्पल एप स्टोरबाट धेरै पटक क्रेडिट कार्डको प्रयोग गरे ।

Sonic Forces

जसबाट उनले १२ लाख रुपैयाँ उडाएका हुन् । यो घटना अमेरिकाको कनेक्टिकटको हो । डेलि मेलमा यो रिपोर्ट छापिएको थियो ।

Sonic Forces

Sonic Forces

Sonic Forces

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?