९ फाल्गुन २०८०, बुधबार

आश्चर्य चकित पारिदिने सपना सम्बन्धी १३ तथ्य

२०७४,आश्विन,१५,आईतवार ०२:५५

0
Shares

१. बच्चाहरू तीन—चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् ।२. निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।३. एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।४. पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।५. हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।६. हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।७. केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।८. तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।९. हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।१०. मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।११. जनावर पनि सपना देख्छन् ।१२. दृष्टिविहीन पनि सपना देख्छन् ।१३. ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।

प्रकाशित मिति: २०७४,आश्विन,१५,आईतवार ०२:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । घर बनाउने र किन्ने कुरामा जब हामी सोच्छौँ हाम्रो कल्पनामा एउटा सुन्दर र छुट्टै किसिमको घर आउँछ ।

काठमाडौं । भनिन्छ, एक्लोपनले मानिसलाई खाइदिन्छ । तर संसारमा यस्ता व्यक्तिहरु पनि हुन्छन् जसलाई एक्लोपन मनपर्छ । यस्तै व्यक्तिहरुमध्ये एक

काठमाडौं । युगान्डाकी एक ७० वर्षीया वृद्धाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । मेडिकल साइन्सका अनुसार, यो उमेरमा बच्च जन्माउनुलाई चमत्कारको

काठमाडौं । पृथ्वीमा धेरै अनौठा जीवहरू पाइन्छ । यी जीवहरू मध्य एउटा कमिला पनि हो । कमिलामा धेरै अनौठो चीजहरू

ताजा समाचार

नामिवियाले गुमायो आठौँ विकेट
 २०८०,फाल्गुन,९,बुधबार १४:५७
करिब १८ किलो ५ सय ग्राम गाँजा बरामद
 २०८०,फाल्गुन,९,बुधबार १४:४१
नामिवियाको सातौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १४:३६
रुकुममा एकजना मृत अवस्थामा फेला
 २०८०,फाल्गुन,९,बुधबार १४:२७
नामिवियाको पाँचौँ विकेट पनि पतन
 २०८०,फाल्गुन,९,बुधबार १३:५५
नामिवियाले गुमायो चौथो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:३७
नामिवियाले गुमायो तेस्रो विकेट
 २०८०,फाल्गुन,९,बुधबार १३:२२
नामिवियाको पहिलो विकेट पतन
 २०८०,फाल्गुन,९,बुधबार १२:३७