काठमाडौं । वैज्ञानिकहरुले अन्तरिक्षमा मुला उमारेका छन् । वैज्ञानिकहरुले उक्त मुला २०२१ मा पृथ्वीमा लिएर आउने भएका छन् ।

नासाकी अन्तरिक्षयात्री एवम् पाइलट ईन्जिनियर केट रुबन्सले पहिलोपटक ईन्टरनेसनल स्पेस स्टेशनमा मुला उमारेकी हुन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया