आमाको पेटबाटै रिवाल्वर गोली लिएर पैदा भए बच्चा !

काठमाडौं । संसारमा विभिन्न अनौठा घटनाहरु भई नै रहेका हुन्छन् । तर हालै मात्र एउटा अनौठो घटना सार्वजनिक भएको छ ।

एक बच्चा आमा पेटबाटै रिवाल्वर गोली लिएर जन्मिएका छन् । जसलाई सुनेर सबै हैरान बनेका छन् । डाक्टर पनि बच्चाको जन्म पछि अचम्मित बने ।

यो घटना भारतको बिहारस्थित मुजफ्फपुरको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?